एन्फाका निवर्तमान अध्यक्ष शेर्पा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

  • बुधबार २८ असो २०८३ १२:०१ PM
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औं महाधिवेशनमा शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । आदिवासी जनजाति क्षेत्रबाट शेर्पासँगै १२ जना सदस्य पदमा निर्वाचित भएका छन् । यो पदका लागि ४१ जनाले उम्मेदवारी दिएका थिए।  खेल क्षेत्रमा लामो अनुभव बटुलेका शेर्पा नेपाली फुटबलका चर्चित नाम हुन् ।शेर्पाले कांग्रेसलाई समावेशी,युवा तथा खेलमैत्री पार्टीक