केयर ओर्कर र परदेशका चार वर्षलाई हेर्दा

  • बुधबार २८ असो २०८३ १२:०१ PM
जिन्दगीले तोकेको यात्रामा यात्रा गर्दा हिँडिरहेको सुखदुःखले आफ्नो बाटो तय गरिसकेको हुन्छ । सुखदुःख भनेका समानान्तर राजमार्गजस्तै हुन्। जिन्दगीका कथा स्वदेश, परदेश जहाँ पुगे पनि सकिँदैनन् । हरेक दिन कथाले अर्को कथा जन्माइरहेको हुन्छ । मेरो जीवनमा पनि एउटा नमीठो कथाको जन्म भएपछि मैले मलाई आफूभित्र थुनाएको थिए। त्यो समयमा असाध्यै मौन थिए।हुन त मौन आत्मस्वीकृति पनि हो, एउटा आत्मसमीक्षाको सुरुवात जस्तै । मानवीय संवेदनालाई मैले थिचेको थिए आफूभित्र । त्यसपछि मैले परदेशमा आएर आफ्नो मौन तोडेको छु। मैले म