नेपालको विकासको सबैभन्दा ठूलो कमजोरी सधैं पैसाको अभावमात्र होइन; देशसँग भएका स्रोत, सम्भावना, समस्या र अवसरबारे सही समयमा विश्वसनीय तथ्यांकको अभाव पनि हो। राज्यले कहाँ लगानी गर्ने, कुन उद्योग स्थापना गर्ने, कुन क्षेत्रमा रोजगारी सिर्जना गर्ने र कुन विकास आयोजनालाई प्राथमिकता दिने भन्ने निर्णय अनुमान, दबाब वा परम्परागत अभ्यासका आधारमा होइन, प्रमाणमा आधारित हुनुपर्छ।जुन देशले आफ्ना सम्भावनालाई तथ्यांकमा देख्न सक्दैन, उसले आफ्ना स्रोतलाई आर्थिक समृद्धि मा रूपान्तरण गर्न सक्दैन । नेपाललाई ट्रिलियन ड