काठमाण्डु- इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले क्लबको लगातारको असफलताको जिम्मेवारी प्रशिक्षक माइकल क्यारिकलाई मात्र दिन नमिल्ने बताएका छन्। उनले क्लबका मालिक र उच्च व्यवस्थापनले खेलाडी भित्र्याउन पर्याप्त लगानी नगरेको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका छन्। युरोपेली च्याम्पियन्स लिगअन्तर्गत एट्लेटिको मड्रिडसँग २–० ले पराजित भएपछि मार्टिनेजले क्लबको व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनको अभिव्यक्तिले म्यानचेस्टर