लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

  • बुधबार २८ असो २०८३ ०५:२७ AM
काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार उनको कार्यकाल आगामी कात्तिक १५ गतेदेखि औपचारिक रूपमा सुरु हुनेछ । नवनियुक्त सीईओ भट्टराई हाल लक्ष्मी सनराइज बैंकमै वरिष्ठ डेपुटी प्रमुख