आदिवासी जनजातितर्फको मतगणना पनि सम्पन्न, सहमहामन्त्रीमा बहादुरसिंह लामा अत्याधिक मतका साथ विजयी

  • बुधबार २८ असो २०८३ ०५:३५ AM
काठमाडौं । आदिवासी जनजातिअन्तर्गतको सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ अत्याधिक मतका साथ विजयी भएका छन् ।उनी ३ हजार २४५ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन् । यसैगरी, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन् । आदिवासी जनजातिकै महिलातर्फ ३४