कोरलानाकाबाट भित्रिएका २ हजार ५०० बढी 'इभी' मुस्ताङमै थन्किए

  • बुधबार २८ असो २०८३ ०५:१८ AM
मुस्ताङ / यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी