हिमालय संरक्षणदेखि एआईसम्म, नेपाल–चीन सहकार्य विस्तारमा पराजुलीको जोड

  • बुधबार २८ असो २०८३ ०५:३३ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले नेपालको आर्थिक रूपान्तरणका लागि शिक्षा, उद्योग र प्रविधिबीचको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्