बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङको जोड : सुरक्षा सहकार्य र विपद् व्यवस्थापन

  • बुधबार २८ असो २०८३ ०६:०१ AM
काठमाडौँ / गृहमन्त्री सुधन गुरुङले बिमस्टेक क्षेत्रमा क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ बनाउन तथा जलवायुजन्य विपद् व्यवस्थापनमा समन्वय अभिवृद्धि गर्न जोड दिएका छन् । भारतको नयाँ दिल्लीमा