तरकारी बेचेर छोरालाई डाक्टर पढाउँदै माया, वार्षिक कमाउँछिन् लाखौँ
बुधबार २८ असो २०८३ ०६:१० AM
बझाङ / शिक्षक श्रीमानको सीमित तलबले घरखर्च चलाउन र छोराछोरीलाई उच्च शिक्षा दिलाउन कठिन भएपछि बझाङको दुर्गाथली गाउँपालिका५ सैनकी माया जप्रेलले तरकारीखेतीलाई आम्दानीको मुख्य स्रोत