काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार तेस्रो दिन गिरावट आएको छ। सोमबारदेखि ओरालो लागेको दुवै धातुको मूल्य बुधबार पनि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन (मंगलबार) प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज… Continue reading लगातार तेस्रो दिन घट्यो सुनचाँदीको मूल्य, तीन दिनमा सुन प्रतितोला सात हजार रुपैयाँले सस्तियो