काठमाडौं । चीनसँग सीमा जोडिएको संखुवासभाको दुर्गम भोटखोला गाउँपालिकामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारले गति लिएको छ। गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु भएसँगै अब किमाथांकासम्म पनि यसै आर्थिक वर्षभित्र राष्ट्रिय विद्युत् पुर्याउने लक्ष्य अघि बढाइएको छ। यसअघि लघु जलविद्युत् आयोजनाको भरमा विद्युत् उपभोग गर्दै आएका हटियावासीले अब राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् सेवा… Continue reading संखुवासभाको दुर्गम क्षेत्र हटियामा बिजुली पुग्यो, किमाथांकामा कहिले ?