फर्स्ट माइक्रोफाइनान्सले शेयरधनीलाई ११.०५२ प्रतिशत नगद लाभांश दिने

  • बुधबार २८ असो २०८३ ०५:४४ AM
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ११.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले करसहित उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशको कुल रकम १४ करोड ८६ लाख ४३ हजार रुपैयाँ रहेको छ। संस्थाको हाल कायम चुक्ता पुँजी… Continue reading फर्स्ट माइक्रोफाइनान्सले शेयरधनीलाई ११.०५२ प्रतिशत नगद लाभांश दिने