काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। बैंकका कम्पनी सचिव पियुष राज अर्यालका अनुसार भट्टराईको नियुक्ति आगामी कात्तिक १५ गतेदेखि लागू हुनेछ। उनी हाल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा… Continue reading दुई दशकभन्दा बढी समयदेखि बैंकमा आबद्ध भट्टराई लक्ष्मी सनराइजको सीईओ नियुक्त