काठमाडौं । नेपाल राष्ट्र बैंकको डिजिटल फाइनान्स इनोभेसन हबमा आबद्ध भएका ५० वटा नवप्रवर्तनमध्ये २० वटा बजारमा जान तयार रहेको पाइएको छ। बैंकको भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको प्रभाव प्रतिवेदनअनुसार हबमा जोडिएका कुल नवप्रवर्तन संस्थाहरुमध्ये ४० प्रतिशत व्यावसायिक प्रयोगका लागि तयार भएका हुन् । ‘डिजिटल फाइनान्स इनोभेसन हब’ को प्रभाव प्रतिवेदनअनुसार हबमा आबद्ध नवप्रवर्तनमध्ये ८… Continue reading राष्ट्र बैंकको फिनटेक हबमा ५० नवप्रवर्तन सहभागी, २० वटा बजारमा जान तयार