घरघरमा धारा पुगेपछि सुनसान बने गाउँका कुवा–पँधेरा

  • बुधबार २८ असो २०८३ ०४:१४ AM
तेह्रथुम । कुनै समय नेपाली गाउँघरको बिहान कुवा र पँधेराको चहलपहलबाट सुरु हुन्थ्यो । उज्यालो नहुँदै गाग्री, घैँटो र डोको बोकेर पानी लिन निस्कने महिलाहरूको लर्को गाउँका बाटामा देखिन्थ्यो । कसैको काँधमा गाग्री हुन्थ्यो भने