बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले सांसदले दिए राजीनामा

  • बुधबार २८ असो २०८३ ०४:५९ AM
कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाले प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । कञ्चनपुरबाट निर्वाचित नेकपा (एमाले) का सांसद थापाले प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । प्रदेशसभाबाट