भारतको बिहारमा डुङ्गा डुब्दा १४ बालबालिकाको मृत्यु

  • बुधबार २८ असो २०८३ ११:०० AM
काठमाडौं : भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १४ बालबालिकाको मृत्यु भएको छ। मंगलबार राति एक भोजमा सहभागी हुन करिब २० जना सवार डुंगा  गंगा नदीमा एउटा डुब्दा १४ बालबालिकाको मृत्यु भएको छ भने ६ जना अस्पताल भर्ना भएको आजतकले जनाएको छ। जिल्ला मजिस्ट्रेट वर्षा सिंहका अनुसार मृत्यु हुने सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम उमेरका छन् । उद्धार गरिएका ६ जनालाई उपचारका लागि एनएमसीएच लगिएको छ। उद्धार गरिएका केही मानिसहरूलाई थप उपचारका लागि पटना रिफर गरिएको छ ।दुर्घटनापछि बेपत्ता