एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर लामो यालु नदी सडक पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । सन् २०१४ मै निर्माण सम्पन्न भएको पुल १२ वर्षपछि खुल्न लागेको हो । यसबाट दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ । चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार चार लेनको पुलले चीनको सीमावर्ती