भारतको गंगा नदीमा डुंगा पल्टिँदा १३ बालबालिकाको मृत्यु

  • बुधबार २८ असो २०८३ ०४:४९ AM
काठमाडौं । भारतको बिहारस्थित वैशाली जिल्लामा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ । मंगलबार राति भएको दुर्घटनामा डुंगामा सवार सात जनाको उद्धार गरिएको छ । स्थानीय बासिन्दा भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा दुर्घटना भएको हो । करिब २० जना सवार रहेको सानो डुंगा नदीमा पल्टिएको थियो । वैशालीकी जिल्ला