करोडौँ खर्चेर हेडवक्र्स निर्माण, पाँच वर्ष पुग्न लाग्दा पनि खेतमा पुगेन पानी
बुधबार २८ असो २०८३ ०४:४० AM
सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस वर्ष समयमै धान रोप्नुभयो तर रोपाइँ सकिएसँगै सुरु भएको सिँचाइको चिन्ता भने उस्तै छ । खेतनजिकै करोडौँ खर्चेर