नारायणी आइकोनिक पुलको जिम्मेवारी फेरियो, निर्माणले गति पाउला ?

  • बुधबार २८ असो २०८३ ०५:०७ AM
चितवन / नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि निर्माणाधीन आइकोनिक केबल–स्टेड पुलको निर्माणसम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ । गत भदौको