बाणगंगा, २९ असोज । सामुदायिक वनको आम्दानी विकास निर्माणमा मात्र खर्च गर्ने कि स्थानीय उपभोक्ताको सीप, रोजगारी र आयआर्जन बढाउने क्षेत्रमा पनि लगानी गर्ने ? बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सामुदायिक वनलाई समुदायको आर्थिक समृद्धिसँग जोड्नुपर्ने भन्दै यसको उपयोगबारे ध्यानाकर्षण गराएका छन् । मंगलबार बाणगंगा नगरपालिका–८ स्थित नवप्रभात सामुदायिक वनको १६औँ वार्षिक साधारणसभा तथा आठौँ