कपिलवस्तुमा चाडपर्व सुरक्षा कडा : १ हजार ९२० सुरक्षाकर्मी र ६४ क्यूआरटी परिचालन

  • बुधबार २८ असो २०८३ ०४:५० AM
कपिलवस्तु । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कपिलवस्तुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित आपराधिक गतिविधि, धार्मिक तथा साम्प्रदायिक विवाद र सवारी दुर्घटना नियन्त्रण गर्ने उद्देश्यले जिल्ला सुरक्षा समितिले संयुक्त सुरक्षा योजना लागू गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका १ हजार ९२० सुरक्षाकर्मी परिचालन गरेको छ । चाडपर्वका बेला बजार, सार्वजनिक स्थल,