दशैंको अवसर पारेर जेटुर शोरुममा पूजा सम्पन्न, जेटुर T1 र T2 को प्रि-बुकिङ सुरु

  • बुधबार २८ असो २०८३ ०४:३३ AM
दशैंको अवसर पारेर थापाथलीस्थित जेटुर शोरुममा विशेष पूजापाठ सम्पन्न भएको छ । पूजासँगै जेटुर नेपालले आफ्ना बहुप्रतिक्षित SUV मोडलहरू Jetour T1 र Jetour T2 को आधिकारिक प्रि-बुकिङ खुला गरेको छ । आकर्षक लुक, आधुनिक डिजाइन र कटिङ-एज प्रविधिसहित आएका यी गाडीहरूको प्रि–बुकिङ खुला भएसँगै अब उपभोक्ताले आफ्नो लागि गाडी बुक गर्न सक्नेछन् । Jetour T1 The post दशैंको अवसर पारेर जेटुर शोरुममा पूजा सम्पन्न, जेटुर T1 र T2 को प्रि-बुकिङ सुरु appeared first on Businesspana.