बिन्ध्यवासीनी हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद र ऋणपत्र निष्काशन गर्ने प्रस्ताव

  • बुधबार २८ असो २०८३ ०४:४८ AM
बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी  लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित The post बिन्ध्यवासीनी हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद र ऋणपत्र निष्काशन गर्ने प्रस्ताव appeared first on Businesspana.