काठमाडौं । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थी तथा अभिभावकको आकर्षण थप बढाउने लक्ष्यसहित सरकारले ठूला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ। उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयमा पूर्वाधार विकासको काम अघि बढाउन लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार चालु… Continue reading १०९ ठूला सामुदायिक विद्यालयको पूर्वाधार विकासमा ६ अर्ब ५४ करोड लगानी गर्दै मन्त्रालय