उदयपुरमा ‘सानो दारे’ हात्ती मृत फेला

  • बुधबार २८ असो २०८३ ०३:२८ AM
उदयपुर :  उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ । करिब २० देखि २५ वर्ष उमेरको हात्ती मंगलबार मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र