शर्मिला सदा प्रकरणले उठायो मातृशिशु सुरक्षा कार्यक्रममाथि प्रश्न

  • बुधबार २८ असो २०८३ ०४:१२ AM
 सुनसरी : सुनसरीको कोशी गाउँपालिका–३ की शर्मिला सदा प्रकरणले स्थानीय स्वास्थ्य संस्थाबाट प्रदान गरिने मातृ तथा शिशु सुरक्षा सेवाको प्रभावकारितामाथि प्रश्न उठाएको छ । गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गराएकी शर्मिलाले प्रसव पीडाका बेला भोग्नुपरेको अवस्थाले