भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै

  • बुधबार २८ असो २०८३ ०४:१३ AM
भोजपुर । गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ । दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने