विमानस्थलबाट हिमालयन एअरलाइन्सका कर्मचारी पक्राउ

  • बुधबार २८ असो २०८३ १०:०० AM
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने यात्रुसँग पुनः श्रम स्वीकृतिको बहानामा घूस लिने हिमालयन एअरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्।पक्राउ पर्नेमा हिमालयन एअरलाइन्सका कर्मचारी हंशराज जैशी रहेका छन्। विमानस्थलस्थित अध्यागमन कार्यालयले उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको छ। अध्यागमनका अनुसार असोज २६ गते वैदेशिक रोजगारीका लागि जान लागेका मीनबहादुर रावतको श्रम स्वीकृतिको म्याद समाप्त भइसकेको थियो। पुनः श