सेप्टेम्बरमै भित्रिए २१ हजारभन्दा बढी विदेशी पर्यटक

  • बुधबार २८ असो २०८३ १०:०० AM
पोखरा : असोज ७ गतेदेखि पोखरामा फ्लाइ दुबईले नियमित र व्यावसायिक उडान सुरु गर्‍यो। अहिलेसम्म एक दिन पानी धेरै पर्दा र अर्को एक दिन विशेष कारणबस बाहेक फ्लाई दुबईको उडान नियमित छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार फ्लाइ दुबईबाट अहिलेसम्म ३ हजार ११३ जनाले उडान भरेका छन्। तीमध्ये २ सयभन्दा बढी विदेशी पर्यटक छन्। विदेशी पर्यटकले फर्किंदा पनि पोखरा विमानस्थल प्रयोग गरेका छन्।भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसेको अवस्थामा पोखरामा के होला भन्ने संशय छँदै छ। तर