कोरला नाकाबाट भित्रिएका ‘ईभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

  • बुधबार २८ असो २०८३ ०४:१४ AM
मुस्ताङ । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरला नाकाबाट २५०० बढी विद्युतीय सवारी (ईभी) नेपाल भित्रिएको छ । यसरी कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् । शुक्रबार साँझदेखि सडक सञ्चालन भए पनि सडक सहज नभएकाले कोरला