फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

  • बुधबार २८ असो २०८३ ०४:०२ AM
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३  को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ११.०५२६ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख रहेको The post फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा appeared first on Businesspana.