स्वाभिमान लघुवित्तले आर्थिक वर्ष २०८२/८३ मा कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको असोज २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। The post स्वाभिमान लघुवित्तले लाभांश नदिने appeared first on Businesspana.