अमेरिकी राजदूत बोल्डिन र परराष्ट्र सचिव राईबीच भेटवार्ता, अमेरिकी सहयोग र बाढी प्रभावितबारे छलफल

  • बुधबार २८ असो २०८३ ०३:१० AM
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेकी छन्। भेटमा नेपाल-अमेरिका साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ। गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि नेपाललाई उपलब्ध गराइएको ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोग वितरण प्रक्रियाबारे पनि छलफल भएको बताइएको छ । बोल्डिनले बाढीपछि बेपत्ता भएका अमेरिकी