काठमाडौं : बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ । धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीको आराधना गर्नाले दुःखकष्टबाट मुक्ति