झापा : शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई झापा प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको छ। बिर्तामोड नगरपालिका–५ को समन्वयमा जिल्ला प्रशासन कार्यालय झापाको टोलीले मंगलबार पूर्ण अपाङ्गता भएका सरोज प्रसाईलाई घरमै पुगेर