झापा : झापाको चारआली जङ्गलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४, मङ्गलबारे निवासी छत्रबहादुर लिम्बू रहेको प्राप्त विवरणमा उल्लेख छ। मृतकको शव बिर्तामोड प्रहरी कार्यालयको समन्वयमा पोस्टमार्टमका लागि भद्रपुर लगिएको जनाइएको छ। घटनाबारे