झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

  • बुधबार २८ असो २०८३ ०१:०३ AM
झापा : चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति तथा वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ । नेपाल आयल निगमले पनि जिल्लामा पेट्रोलियम पदार्थको अभाव नरहेको जनाएको छ