कांग्रेस झापा–२ को क्षेत्रीय सभापतिमा सन्जु भारती निर्विरोध निर्वाचित

  • बुधबार २८ असो २०८३ ०१:३९ AM
बिर्तामोड : नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षअन्तर्गत झापा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले क्षेत्रीय सभापतिमा सन्जु भारतीलाई निर्विरोध निर्वाचित गरेको छ। त्यसैगरी, क्षेत्र नं. २ को प्रदेशसभा निर्वाचन क्षेत्र (क) को सभापतिमा