विराटनगरमा मुख्यमन्त्री सम्मेलन : उत्पादन, निर्यात र पर्यटन प्रवर्द्धनमा साझा नीति बनाउन जोड
बुधबार २८ असो २०८३ ०१:४३ AM
विराटनगर : सातै प्रदेशबीच आर्थिक सहकार्य बढाउँदै वस्तु तथा सेवाको आवागमनमा लगाइने दोहोरो शुल्क हटाउन निजी क्षेत्रले माग गरेको छ । प्रदेशहरूबीच उत्पादन, व्यापार र पर्यटनको सम्भावनालाई जोडेर साझा आर्थिक नीति बनाउनुपर्ने प्रस्तावसमेत अघि सारिएको