सर्पदंशबाट जोगिन समयमै उपचार र जनचेतनामा जोड

  • बुधबार २८ असो २०८३ ०१:५३ AM
विराटनगर :  सर्पले टोकेपछि समयमै उपचार नपाउँदा र गलत विधि अपनाउँदा ज्यानै जोखिममा पर्ने भएकाले विज्ञहरूले तत्काल अस्पताल पुर्‍याउन र समुदायस्तरमा जनचेतना विस्तार गर्न जोड दिएका छन् । फेयरमेड र सिबिआर विराटनगरले बुधबार सञ्चारकर्मीसँग आयोजना गरेको