काठमाण्डु – नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री (मधेशी), केन्द्रीय सदस्य (मधेशी खुला) र केन्द्रीय सदस्य (मधेशी महिला) पदको मतगणना बुधबार हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचित समितिका अनुसार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बुधबार बिहान ८ बजेदेखि मतगणना हुनेछ । जारी मतगणना असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको थियो। केन्द्रीय सदस्य पदका