काठमाण्डु – सामुदायिक विद्यालयका शिक्षकको सरुवा प्रक्रियामा तीन वर्षको बाध्यकारी अवधि घटाएर एक वर्ष कायम गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ मार्फत शिक्षा नियमावली, २०५९ को नियम ९९ संशोधन गर्दै शिक्षक सरुवासम्बन्धी व्यवस्थामा फेरबदल गर्न लागिएको हो। प्रस्तावित व्यवस्थाअनुसार स्थायी सेवा अवधि एक वर्ष पूरा भएका र अनिवार्य अवकाश हुन एक