यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

  • बुधबार २८ असो २०८३ ०१:२० AM
नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ४५