बाणगंगाको प्रमुख प्रशासकीय अधिकृतमा ईश्वरीप्रसाद पाण्डे, प्रशासनिक कामले गति लिने अपेक्षा

  • मङगलबार २७ असो २०८३ ०३:०३ PM
बाणगंगा, २७ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ईश्वरीप्रसाद पाण्डेले सम्हालेका छन्। सोमबारदेखि कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेका पाण्डेलाई नगरप्रमुख, उपप्रमुख तथा कर्मचारीहरूले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नगरपालिकामा आयोजित स्वागत कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, नगर प्रवक्ता विष्णुप्रसाद पौडेललगायत कर्मचारीहरूले खादा तथा पुष्पगुच्छासहित पाण्डेलाई