बाणगंगा, २८ असोज । पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने र पशुपन्छीका लागि आवश्यक पर्ने हरियो घाँसको उपलब्धता सहज बनाउने उद्देश्यले मधुबन सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताहरूलाई घाँसको बीउ वितरण गरेको छ । वनले मंगलबार एक कार्यक्रमकाबीच कृषकहरूलाई बीउ वितरण गरेको हो । पछिल्लो समय पशुपालनमा आबद्ध कृषकहरूलाई हौसला प्रदान गर्न र दानाको परनिर्भरता कम गरी