म्यानमामा अनलाइन ठगी केन्द्र सञ्चालन गर्ने तीन जनालाई चीनमा मृत्युदण्ड

  • मङगलबार २७ असो २०८३ १०:३७ PM
चीनको एक अदालतले म्यानमाको कोकाङ क्षेत्रमा ठगी केन्द्रको सञ्जाल सञ्चालन गरेको आपराधिक गिरोहका तीन सदस्यलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाएको छ। सोही मुद्दामा अन्य दर्जनौँ व्यक्तिलाई पनि विभिन्न अवधिको जेल सजाय The post म्यानमामा अनलाइन ठगी केन्द्र सञ्चालन गर्ने तीन जनालाई चीनमा मृत्युदण्ड appeared first on Technology Khabar.