भारतको बेंगलुरुमा आधारित स्वास्थ्य प्रविधि स्टार्टअप अल्ट्राह्युमनले संयुक्त अरब इमिरेट्स (यूएई) भरका मानिसलाई जैविक उमेर मापन गर्ने मोडेल उपलब्ध गराउने उद्देश्यले अबुधाबीका स्वास्थ्य अधिकारीहरूसँग साझेदारी गरेको छ। अल्ट्राह्युमन स्मार्ट रिङका The post स्मार्ट रिङ निर्माता अल्ट्राह्युमनले यूएईभर जैविक उमेर मापन गर्ने मोडेल उपलब्ध गराउने appeared first on Technology Khabar.